दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “पारस्परिक कानूनी सहायता नियमावली, २०७०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।